एनआरएनए उपाध्यक्ष पदमा अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने

नबराज बिक । कतार – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ विश्व सम्मेलनमा बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने भएका छन् । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका श्रेष्ठले दुई कार्यकाल आइसीसी सदस्य साथै युरोप संयोजकको नेतृत्व सगै आइसीसी सचिब पदमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन् । श्रेष्ठ … Continue reading एनआरएनए उपाध्यक्ष पदमा अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने